Close Menu
    आजका समाचार

    दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेल हुँदै

    मंसिर ९ २०८३, बुधबार

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    मंसिर ९ २०८३, बुधबार

    सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

    मंसिर ९ २०८३, बुधबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेल हुँदै
    • मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी
    • सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
    • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने
    • आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
    • तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    • बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने
    राजनीति मंसिर ९ २०८३, बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ९ २०८३, बुधबारNo Comments0 Views
    Clock मंसिर ९ २०८३, बुधबार

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।

    आजको बैठकमा महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।

    त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    सरकारका कमजोरीमा प्रश्न, खबरदारी र प्रतिरोध गर्छौँः सभापति थापा

    मंसिर ८ २०८३, मङ्लबार

    अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक सर्वसम्मतिले पारित

    मंसिर ८ २०८३, मङ्लबार

    प्रधानमन्त्री बालेनको भारत भ्रमणमा सहमति धेरै, नेपालको हितका मुद्दा अधुरा

    मंसिर ८ २०८३, मङ्लबार

    कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

    मंसिर ७ २०८३, सोमवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार244

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    खेलकुद

    दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेल हुँदै

    By Manoj Khatiwadaमंसिर ९ २०८३, बुधबार0

    काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा हुँदैछ । औपचारिक उद्घाटन…

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    मंसिर ९ २०८३, बुधबार

    सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

    मंसिर ९ २०८३, बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

    मंसिर ९ २०८३, बुधबार

    आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

    मंसिर ९ २०८३, बुधबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.