अन्तत: सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७८

काठमाडौं ।नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।


Published :२१ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media