गणतन्त्र दिवसको अबसरमा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा

राष्ट्रपाटी न्युज

जेष्ठ १४, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


Published :जेष्ठ १४, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media