माधव नेपालको भनिएको जीवन राई नेतृत्वको पार्टी दर्ता प्रक्रियाको अन्तिम चरणमा

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०७८

काठमाडौं ।। दर्ता प्रक्रियामा रहेको जीवन राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को मुचुल्का उठाउन थालिएको छ ।

हिजो दिउँसो आयोगमा राईको उपस्थितिमा उक्त कार्य भएको बताइन्छ । अब बढीमा एक साताभित्र कलम चिन्हसहितको नेकपा औपचारिक रुपमा दर्ता हुने आयोग स्रोतले जानकारी दिएको छ ।दर्ता प्रक्रियामा रहेको जीवन राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को मुचुल्का उठाउन थालिएको छ ।

हिजो दिउँसो आयोगमा राईको उपस्थितिमा उक्त कार्य भएको बताइन्छ । अब बढीमा एक साताभित्र कलम चिन्हसहितको नेकपा औपचारिक रुपमा दर्ता हुने आयोग स्रोतले जानकारी दिएको छ ।कोरोनाको कारण पार्टी पदाधिकारीहरुमध्ये अध्यक्षलाई मात्र बोलाएर आवश्यक कागजातको सनाखत र मुचुल्का उठाइएको हो ।

हिजो दिउँसो २ बजेतिर आयोगका एक जना उपसचिव र राईको रोहबरमा कागजात प्रमाणिकरण गरिएको हो ।

(स्रोत :- जनआस्था दैनिक )


Published :जेष्ठ १८, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media