सिन्धुपाल्चोकका बाढिपिडित पालिकाहरुलाई बूढानिलकन्ठ नगरपालिकाले सहयोग गर्ने

काठमाडौं । बूढानिलकन्ठ नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा बाढि, पहिरो लगायतका घटनाबाट ठुलो क्षति भएको भन्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। २०७८ असाढ ९ गतेको बसेको कार्यपालिका बैठकले सिन्धुपाल्चोक जिल्लाका अति प्रभाबित ३ वटा स्थानिय तहलाइ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार मेलम्चि नगरपालिकालाइ १० लाख, हेलम्बु गाउपालिकालाइ ५ लाख तथा पाचपोखरि थाङ्गपाल गाउपालिकालाइ ५ लाख दिने निर्णय भएको छ।


Published :११ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media