ओलीले केन्द्रीय कमिटीको बैठक बोलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमालेको केन्द्रिय कमिटीे बैठक बोलाएका छन् ।
अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
यसअघि ओलीले केन्द्रीय समिति बैठकमा सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताएका थिए । सर्वोच्चले भोलि फैसला सुनाउँदैछ ।


Published :२७ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media