एक दिन सर्‍यो एमालेको बैठक

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७८

काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटी बैठक भोलि विहान ११ बजे र केन्द्रीय कमिटी बैठक पनि भोलिनै अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर आजका लागि तोकिएको बैठक एक दिनपछि सारिएको कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।


Published :२४ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media