नेप्सेमा ११४.०२ अंकको पहिरो

राष्ट्रपाटी न्युज

४ आश्विन २०७८

काठमाडौँ- नेप्से परिसूचक आज एक सय भन्दा बढी अंकले घटेको छ ।

आज नेप्से परिसूचक ११४.०२ अंकले घटेर २ हजार ६ सय ९८ भन्दा तल झरेकाे हो ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलब ५२ अंकले घटेको छ ।

आज कारोबार रकममा पनि खासै उत्साह देखिएन । साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

आज कारोबार भएका मध्यै सबैभन्दा धेरै विमा कम्पनीहरुले गुमाएका छन ।।


Published :४ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media