हैट!! फेरी भुकम्प !!

राष्ट्रपाटी न्युज

कार्तिक १, २०७८

काठमाडौं । सिन्धुपाल्चोको पाङटुङ आसपास केन्द्रविन्दू भएको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको सो भूकम्पको झट्का  काठमाडौं, भक्तपुर र दोलखामा समेत  महसुस गरिएको थियो ।


Published :कार्तिक १, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media