पोखरामा आज चुनावी सभा गर्दै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

पोखरा । नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media