रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । तर उनको पार्टीको नाम र झण्डालाई लिएर अहिले विवाद भइरहेको छ । पत्रकार सम्मेलनमा लामिछानेले विवादित विषयहरुलाई सम्बोधन गर्ने बताइएको छ ।


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media