बुनपा-१२ फैकाचोकमा टेम्पु दुर्घटना

राष्ट्रपाटी न्युज

असार १६, २०७९

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं १२ फैकाचोकमा टेम्पु दुर्घटना भएको छ । आज बिहान बा १ ह ३५८४ नम्बरको टेम्पु दुर्घटना भएको हो ।

सो दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । सो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 


Published :असार १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media