काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटन कार्यसमितिको असार २५ गते सम्पन्न निर्वाचनमा अधिवक्ता शान्तिराम खतिवडा नेतृत्वको प्यानलै निर्वाचित भएको छ ।
प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (PPLA) र समाजवादी पेसागत कानुन व्यवसायी संगठन (SPLA) को संयुक्त प्यानलबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता शान्तिराम खतिवडाले नेतृत्व गरेको प्यानल नै अत्यधिक मतसहित विजयी भएको हो ।
यस्तो छ निर्वाचनको अन्तिम मतपरिणाम