आज सुनचाँदी दुवैको मूल्य स्थिर

राष्ट्रपाटी न्युज

कार्तिक ७, २०७९

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।


Published :कार्तिक ७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media