प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

४० स्थानमा जित निकाल्दै काँग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा जित दर्ता गरेको छ ।

यसैगरी राप्रपा चार स्थानमा विजयी भएको छ। जसपाले तीन स्थानमा जित्दा नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई-दुई स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार पाँच ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बाँकी ४८ क्षेत्रको मतगणना जारी छ ।

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा– मोहन आचार्य

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाई

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री

२४. दैलेख २- दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

२६. सिन्धुली १– श्यामकुमार घिमिरे

२७. तनहुँ १ – रामचन्द्र पौडेल

२८. बाँके ३– किशोरसिंह राठोर

२९. नवलपरासी पूर्व १–शशांक कोइराला

३०. रौतहट ४ – देवप्रसाद तिमलसेना

३१. धादिङ २– रामनाथ अधिकारी

३२. नवलपरासी पूर्व २–विष्णुकुमार कार्की

३३. दाङ ३ – दीपक गिरी

३४. नवलपरासी पश्चिम १– विनोद चौधरी

३५. बर्दिया १ – संजय गौतम

३६. सुर्खेत १ – पूर्णबहादुर खड्का

३७. सप्तरी ३ – दिनेशकुमार यादव

३८. मोरङ ६ – डा.  शेखर कोइराला

३९. धनुषा २ – रामकृष्ण यादव

४०. सिन्धुपाल्चोक-२ मोहन बस्नेत

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २- गोकर्ण विष्ट

५‍‍. झापा २– देवराज घिमिरे

६. झापा ५– केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. मकवानपुर २– महेशकुमार बर्तौला

१२. कास्की २– विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ- पृथ्वी सुब्बा गुरुङ

१५. रुपन्देही ५- बासुदेव घिमिरे

१६. झापा ४– लालप्रसाद ९एलपी० साँवा लिम्बु

१७. सोलुखुम्बु–मानवीर राई

१८. धनकुटा १–राजेन्द्रकुमार राई

१९. सिरहा १ – रामशंकर यादव

२०. कपिलवस्तु १– बलराम अधिकारी

२१. बाँके १ – सूर्यप्रसाद ढकाल

२२. कञ्चनपुर १ – तारा लामा तामाङ

२३. बैतडी – दामोदर भण्डारी

२४. पाँचथर १ – बसन्तकुमार नेम्वाङ

२५. सर्लाही ३ – हरिप्रसाद उप्रेती

२६. कास्की ३ – दामोदर पौडेल वैरागी

२७. बारा १ – अच्युतप्रसाद मैनाली

२८. बारा ३ – ज्वालाकुमारी साह

२९. धनुषा ३- जुलीकुमारी महतो

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २- लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट ( शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

८. दाङ २ – रेखा शर्मा

९. खोटाङ– रामकुमार राई

१०. भोजपुर १ – सुदन किराँती

११. मोरङ ४ – अमनलाल मोदी

१२. रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी– प्रेमबहादुर आले

६. बझाङ– भानुभक्त जोशी

७. रौतहट १– माधवकुमार नेपाल

८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे

९. दाङ १ – मेटमणि चौधरी

१०. डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २ – रवि लामिछाने

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला-  ज्ञानबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १ – नवलकिशोर साह सुडी

​३. सिरहा-४ डा. वीरेन्द्रप्रसादर महतो

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी

१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ १ – चित्रबहादुर केसी

२. नेपाल मजदुर किसान पार्टी

३. भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २– लालवीर चौधरी

२. मोरङ ५ – योगेन्द्र मण्डल

३. रौतहट २ – किरणकुमार साह

४. रौतहट ३ – प्रभु साह

५. सर्लाही ४ – अमरेशकुमार सिंह

 


Published :९ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media