जंगलमा डढेलो

राष्ट्रपाटी न्युज

चैत्र २६, २०७९

नुवाकोटको विदुर नगरपालिका–१२ स्थित वस्तीको बीचमा रहेको जंगल क्षेत्रमा आइतवार राति लागेको डढेलो । गत बिहीवारदेखि शुरू भएको डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका–१२ का विभिन्न स्थानमा रहेका जंगलमा निरन्तर फैलिरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस


Published :चैत्र २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media