दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ घाइते

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८०

काठमाडौँ । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ९ जना घाइते भएका छन् ।

दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण बारेमा केही खुलाइएको छैन । (एजेन्सी)


Published :बैशाख ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media