खुर्पामा बिँड हाल्दै 

राष्ट्रपाटी न्युज

२७ श्रावण २०८०

दाङको घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा आरन सञ्चालक जीतबहादुर टोमाटाले ग्राहकको खुर्पामा बिँड हाल्दै । घोराही–१ सिमलताराका टोमाटाले घोराही बजारमा उपमहानगरले उपलब्ध गराएको सटरमा व्यावसायिक रूपमा आरन पेशा गर्दै आएका छन् ।

तस्वीर : कुलदीप न्यौपाने/रासस


Published :२७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media