त्रिविमा आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।


Published :माघ १५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media