१२ कक्षाको वार्षिक परीक्षाको तालिका सार्वजनिक

राष्ट्रपाटी न्युज

फाल्गुन ५, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डले २०८१ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ ।


Published :फाल्गुन ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media