बूढानीलकण्ठमा फटाफट मिस्त्री प्रालि दर्ता, घर घरमा कामदार पठाइने

राष्ट्रपाटी न्युज

९ फाल्गुन २०८०

काठमाडौ । सामाजिक सेवामा सक्रिय युवा उधमी  प्रदिप मैनालीले बुढानिलकण्ठ नगरपालिकालाई केन्द्र बनाएर “फटाफट मिस्त्री प्रा.लि ” कम्पनी रजिस्ट्रार कार्यालय तथा बुढानिलकण्ठ वडा.न १० मा दर्ता गरेका छन् ।

कम्पनीको काम तथा उदेश्य प्लम्बिङ ,इलेक्टिसियन लगायत सबै समस्याकाे समाधान गर्ने रहेको छ । यस प्रा.लिले घर घरमा कामदार पठाएर मानिसको सहरिया जिवनलाइ सहजीकरण गर्ने प्रयास गरेको संचालक मैनालीले जानकारी दिएका छन् ।

१०० भन्दा बढी समस्याकाे समाधान एउटै कम्पनी मार्फत हुने भएपछि जनताले मिस्त्री खाेज्दै हिड्न नपर्ने सिधै फटाफट मिस्त्रीलाई सम्झिए हुने मैनालीकाे भनाइ छ।

भबिस्यमा ipo निकाल्ने हिसाबले हामीले काम गर्नेछाै ।स्थानिय जनतासंग हामी छलफलमा छाै । हामी २०८१ बैसाखबाट टिम बनाएर बृहत् सेवा तथा फटाफट सेवा दिने साेचमा छाै । मैनाली भन्छन् ।

यसकाे सम्पर्क कार्यलय बुढानिलकण्ठ वडा नं १० नारायण चाेकमा रहने छ ।


Published :९ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media