भोजपुरको हतुवागडीमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।

आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। मृत्यु हुने बालबालिकाको नाम भने खुल्न सकेको छैन ।


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media