मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०८१

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ ।

सोमबार बिहान समन् खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।


Published :२८ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media