सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.२ रेक्टरको भूकम्प

राष्ट्रपाटी न्युज

असार १४, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।


Published :असार १४, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media