
काठमाडौं । नेसनल प्याबसन बुढानिलकण्ठले शुक्रवार एक भब्य कार्यक्रम आयोजना गरि एसइइमा उत्कृष्ट नतिजाको साथ उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ गायक लाक्पा शेर्पा, चर्चित गायक प्रेम परियार, गायक राजु बराकोटी, गायक वाङ छिरिङ भोटियाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेसनल प्याबसन केन्द्र, प्रदेश, जिल्ला र विभिन्न नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयहरुलाई समेत सम्मान गरिएको थियो ।