सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

राष्ट्रपाटी न्युज

साउन ३०, २०८१

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन्।


Published :साउन ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media