गायक अनिल राज पाण्डेयको दोस्रो गीत सार्वजनिक

राष्ट्रपाटी न्युज

अशोज १६, २०८१

काठमाडौं । गायक अनिल राज पाण्डेयको दोस्रो गित सार्बजनिक भएको छ। के होला नि नाम नामक उक्त प्रेम मेय गितको भिडियो भर्खरै युट्युबमा सार्बजनिक भएको हो। गित सार्बजिनक भएको केहि घण्टामा नै हजारौं भिउज प्राप्त भैसकेको छ।

गायक पाण्डेयको यस भन्दा अगाडिको उधारो चुम्बन नामक गीतको भिडियो समेत भाइरल भएको थियो। झन्डै डेढ दशक देखि सांगीतिक अभ्यासमा रहेका पाण्डेयले यो गित र भिडियो पनि आम दर्शकलाई मन पर्ने बिश्वास व्यक्त गरेका छन्।

गायक पाण्डेयको शब्द र स्वर रहेको यो गितको भिडियो तलको लिंकमा हेर्न सकिने छ।


Published :अशोज १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media