प्याब्सन बुढानिलकण्ठको तेस्रो नगर अधिवेशन सम्पन्न

राष्ट्रपाटी न्युज

३० मंसिर २०८१

बुढानिलकण्ठ। निजि तथा आवासीय विधालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) बुढानिलकण्ठको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ।

उक्त अधिवेशनबाट शिशु मिलन स्कुलका प्र​धान​ध्याप​क राधे श्याम श्रेष्ठको नेतृत्वमा सर्बसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको छ।

होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा आयोजित उक्त अधिवेशनबाट उपाध्य​क्ष​मा टिका गौत​म , सचिबमा कृष्ण प्रसाद लामिछाने तथा कोषाध्यक्षमा बिष्णुचन्द्र अधिकारी चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा रुपक लामिछाने,नवराज भट्ट, शर्मिला केसी तथा इन्द्रमणी दाहाल चयन भएको आयोजकले जानकारी दिएको छ।

 


Published :३० मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media