थाहा पाउनुहोस् २०८२ वैशाख ६ गते शनिबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८२ वैशाख ६ गते शनिबार, ई.स. २०२५ अप्रिल १९, तिथि- वैशाख कृष्णपक्ष षष्ठी, मूल नक्षत्र, ६ः५८ बजेपछि पूर्वाषाढा, शिव- योग, वणिज करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः३८, सूर्यास्त- १८ः३० ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मीन : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।


Published :६ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media