एसईईको ग्रेडवृद्धि परीक्षा साउन २९ देखि हुने

राष्ट्रपाटी न्युज

असार १३, २०८२

काठमाडौं । एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।

नतिजा सार्वजनिक गर्दै परीक्षा बोर्डले नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।


Published :असार १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media