एसइई चैत १९ गतेदेखि २९ सम्म हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ देखि २९ गतेसम्म एसईईको परीक्षा हुने जानकारी दिएको हो ।

परीक्षा बिहान ८ देखि ११ः०० बजेसम्म हुने बोर्डले जनाएको छ ।


Published :माघ ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media