झापा–५ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

ओली यसअघिको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन ।


Published :माघ ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media