सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षामन्त्री पोखरेललाई

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् ।

सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।

सस्मित काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका युवा हुन् ।


Published :चैत्र १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media