एसईईमा सहभागीमध्ये डेढ लाख विद्यार्थी नन् ग्रेडेड

राष्ट्रपाटी न्युज

बैशाख २९, २०८३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८२ को एसईईको नतिजा सार्वजनिक गरेको हो ।

नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड् थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।


Published :बैशाख २९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media