Close Menu
    आजका समाचार

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

    मंसिर ११ २०८३, शुक्रबार

    भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन

    मंसिर ११ २०८३, शुक्रबार

    अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

    मंसिर ११ २०८३, शुक्रबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग
    • भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन
    • अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने
    • शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास
    • एउटा निर्वाचनमा पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त हुँदैनः पोखरेल
    • प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक
    • नेप्से परिसूचक एकल अंकले घट्यो, ४ अर्ब ८२ करोडको कारोबार
    • ‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीतिनिर्माणमा ध्यान आवश्यक’
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»एउटा निर्वाचनमा पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त हुँदैनः पोखरेल
    राजनीति मंसिर ११ २०८३, शुक्रबार

    एउटा निर्वाचनमा पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त हुँदैनः पोखरेल

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ११ २०८३, शुक्रबारNo Comments0 Views
    Clock मंसिर ११ २०८३, शुक्रबार

    ????????????????????????????????????

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् ।

    नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् ।

    एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे  ।

    ‘एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ’, उनले भने, ‘एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।’

    महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

    पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

    पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन् । निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

    मंसिर ११ २०८३, शुक्रबार

    भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन

    मंसिर ११ २०८३, शुक्रबार

    अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

    मंसिर ११ २०८३, शुक्रबार

    प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

    मंसिर ११ २०८३, शुक्रबार

    ‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीतिनिर्माणमा ध्यान आवश्यक’

    मंसिर ११ २०८३, शुक्रबार

    शीर्ष नेतासँग संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव

    मंसिर १० २०८३, बिहिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार258

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    राजनीति

    स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

    By Manoj Khatiwadaमंसिर ११ २०८३, शुक्रबार0

    काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक…

    भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन

    मंसिर ११ २०८३, शुक्रबार

    अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

    मंसिर ११ २०८३, शुक्रबार

    शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

    मंसिर ११ २०८३, शुक्रबार

    एउटा निर्वाचनमा पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त हुँदैनः पोखरेल

    मंसिर ११ २०८३, शुक्रबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.