Close Menu
    आजका समाचार

    भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा

    मंसिर ११ २०८३, शुक्रबार

    मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    मंसिर ११ २०८३, शुक्रबार

    आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

    मंसिर ११ २०८३, शुक्रबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा
    • मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव
    • आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण
    • झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
    • हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै
    • निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
    • बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
    • हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»प्रदेश समाचार»शीर्ष नेतासँग संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव
    प्रदेश समाचार मंसिर १० २०८३, बिहिबार

    शीर्ष नेतासँग संवादपछि सरकार विस्तार हुन्छः मुख्यमन्त्री यादव

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १० २०८३, बिहिबारNo Comments2 Views
    Clock मंसिर १० २०८३, बिहिबार

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको संवादपश्चात् सरकार विस्तार गर्ने बताएका छन् ।

    मुख्यमन्त्री यादवले काठमाडौँमा गएर विभिन्न राजनीतिक दलका केन्द्रीय अध्यक्षसहितका शीर्ष तहका नेतासँग संवाद गरेपछि सरकार विस्तार गर्ने योजना बनाएको बताए ।

    “केही दिनभित्रै काठमाडौँ जान्छु”, मुख्यमन्त्री यादवले भने, “काठमाडौँमा कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि सरकार विस्तार गर्छु ।” मधेस प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको मुख्यमन्त्री यादवले बताए । यही मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    नेपाल–भारत सहमतिले बढ्यो भैरहवा विमानस्थल सञ्चालनको आशा

    मंसिर १० २०८३, बिहिबार

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    मंसिर १० २०८३, बिहिबार

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

    मंसिर ९ २०८३, बुधबार

    सरकारका कमजोरीमा प्रश्न, खबरदारी र प्रतिरोध गर्छौँः सभापति थापा

    मंसिर ८ २०८३, मङ्लबार

    अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक सर्वसम्मतिले पारित

    मंसिर ८ २०८३, मङ्लबार

    प्रधानमन्त्री बालेनको भारत भ्रमणमा सहमति धेरै, नेपालको हितका मुद्दा अधुरा

    मंसिर ८ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार257

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    खेलकुद

    भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा

    By Manoj Khatiwadaमंसिर ११ २०८३, शुक्रबार0

    काठमाडौँ । भारत ‘ए’ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप…

    मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    मंसिर ११ २०८३, शुक्रबार

    आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

    मंसिर ११ २०८३, शुक्रबार

    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

    मंसिर ११ २०८३, शुक्रबार

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    मंसिर ११ २०८३, शुक्रबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.