परिस्थिती सकारात्मक :- योगेश भट्टराई

राष्ट्रपाटी न्युज

३० बैशाख २०७८

काठमाडौं ।नेकपा एमालेका युवा नेता योगेश भट्टराईले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशामा आगाडी बढाएको बताएका छन्।

सामाजिक संजाल फेसबुक मार्फत आफ्नो विचार राख्दै उनले लेखेका छन्। ” पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिष्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ । धैर्य गरौ ।”


Published :३० बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media