कपन क्षेत्रका १०, ११ र १२ नं वडामा यस्तो बन्यो एमालेको नेतृत्व

राष्ट्रपाटी न्युज

६ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा पर्ने वडा नम्वर १०,११ र १२ मा सर्बसम्मत नेतृत्व चयन भएको छ। निर्बाचन नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीको योजना अनुरुप देशभर सबैजसो वडाहरुमा सर्वसम्मत कमिटीहरु गठन भएका छन्। तत्कालिन अबस्थामा सम्पूर्ण जनप्रतिनिधि जितेको एमालेले कपन क्षेत्रमा सबै कमिटि विवाद रहित ढंगले चयन गरेको छ। पार्टी बिभाजन भएर नेकपा एकीकृत समाजबादी गठन भएपछी दबाबमा परेको एमालेले एकताको संदेश दिन सर्बसम्मत नेतृत्व चयन गरेको एमालेका एक स्थानीय नेता बताउंछन्।

नेकपा एमाले बुढानिलकण्ठ १० वडा कमिटीको अध्यक्षमा जगत प्रसाद निरौला निर्वाचित भएका छन् । त्यसै गरि उपाध्यक्षमा कमला रानामगर कार्की , सचिबमा शम्भु शरण पौडेल तथा उपसचिवमा नवराज देउजा र कविराज परियार निर्वाचित भएका छन ।त्यसैगरी सदस्यहरुमा राजेन्द्र प्रसाद अधिकारी, प्रतिमा बिष्ट पौडेल, सावित्रा कंडेल लुइँटेल, सरिता रिमाल, अनन्त बहादुर पौडेल, लक्ष्मण पराजुली, टिका ढकाल, सुदर्शन पौडेल, लक्ष्मण भट्टराई, उमा पुरी,गंगा पोखरेल,करुणा हुमागाई, कमला न्यौपाने दुलाल, रिता पाण्डे, दिपक ढकाल, सीता कार्की, सगुन कुमार भण्डारी, सावित्री देबी थापा, देबकी सापकोटा दाहाल, रामशरण राउत, रामशरण नेपाल, कृष्णहरि श्रेष्ठ, बिबेक पनेरु, निर्मला कोइराला भट्टराई, आर्यन सोनार, अरुण तामाङ निर्वाचित भएका छन ।

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ को नेतृत्वमा कृष्ण प्रसाद भट्टराई सहितको टिम सर्वसम्मत भएको छ । उपाध्यक्षमा प्रकाश कटुवाल, सचिवमा अङगुर पौडेल, उप–सचिवमा भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल, सदस्यहरुमा गीता मिश्र पुडासैनी, महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउवा, सरस्वती न्यौपाने, टेक बहादुर गुरुङ, रत्न नगर्जी दर्जी, होमनाथ खतिवडा, सुर्य बहादुर लामा, तेज कुमारी बोगटी, राजु पौडेल, विष्णुमाया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली, गीता ज्ञवाली, रवी देवी गोदार, शुशिला सुनार, गोपाल मोक्तान, मन बहादुर प्रजी, समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, वर्षा सुनार, स्वस्तिका सुनार र महेश्वर केसी चयन भएका छन् ।

त्यसैगरी नेकपा एमाले बुढानिलकण्ठ -१२ वडा कमिटीको अध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन भने उपाध्यक्षमा राजु पुडासैनी सचिवमा विष्णु भट्टराई तथा उपसचिवमा खडानन्द लुइटेल र मीना बयलकोटी निर्वाचित भएका छन ।त्यसै गरि सदस्यहरुमा बिनोद पाठक ,भगत बराइली ,राममणि आचार्य ,राजन ढकाल ,भरत गुरागाई ,पम्फा श्रेष्ठ ,इन्द्र प्रसाद न्यौपाने ,भरत भट्टराई ,पिताम्बर गुरुङ ,डिल्ली प्रसाद खतिवडा ,राकेश श्रेष्ठ ,द्वारिका कोइराला ,अस्मिता ढकाल,बिनोद सापकोटा ,विश्व राज सिग्देल ,विन्देश्वर शाह ,भवानी न्यौपाने ,सम्झना भण्डारी ,भरत ,भण्डारी ,प्रमिला खतिवडा ,पुरुषोत्तम सापकोटा ,अनोज कुइकेल ,राम प्रसाद घिमिरे ,पार्वती अधिकारी ,ज्ञान बहादुर नगरकोटी र रबिन्द्र भट्टराई निर्वाचित भएका छन ।

 


Published :६ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media