एमाले बूढानिलकण्ठमा को को बने पदाधिकारी र सदस्यहरु ?

राष्ट्रपाटी न्युज

११ कार्तिक २०७८

काठमाडौं- काठमाडौं जिल्लाको सामरिक महत्व बोकेको बूढानीलकण्ठ नगरपालिकामा देशभर जस्तै एमालेले नयाँ नेतृत्व चयन गरेको छ। नगर कमिटिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा प्रदीप डंगोल,उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई र सचिवमा श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी दुइजना उपसचिवहरुमा धोर्जे तामाङ र सुनिता गुरूङ्ग चयन भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा भर्चुअल माध्यमबाट उद्घाटन सहित सम्बोधन गरिएको प्रथम नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। निर्वाचित कमिटीले आगामी ३ वर्षको लागि कार्यभार सम्हालेको छ।

नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एबम मेयर उद्वव खरेलले सपथ ग्रहण गराएको उक्त कार्यक्रममा झन्डै ७५ सदस्यीय कमिटि घोषणा गरिएको छ भने केहि बाँकी महिला सदस्यहरु छिट्टै नियुक्त गरिने नबनिर्बाचित सचिव श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

नेकपा एमाले बूढानीलकण्ठ नगरकमिटिका पदाधिकारी तथा सदस्यहरुको नामावली यस प्रकार रहेको छ।
अध्यक्ष – प्रदिप डंगोल, बूनपा ६
उपाध्यक्ष – शम्भु प्रसाद भट्टराई, बूनपा १२
सचिव – श्रीकृष्ण श्रेष्ठ, बूनपा १३
उपसचिव– धोर्जे तामाङ, बूनपा ५
उपसचिव– सुनिता गुरूङ्ग, बूनपा ११
सदस्यहरु –
बूनपा १-
सुरेन्द्र लामा, माया लामा, लक्ष्मण खड्का, निर्मला खड्का पुडासैनी
बूनपा २
राजेन्द्र खड्का ,ज्ञानु कार्की थापा ,शिव गजुरेल ,सुमित खरेल
बूनपा ३
बिमला न्यौपाने, राम सेवक थापा, गोपी पौडेल, श्रीराम आलेमगर
बूनपा ४
बूनपा ५
रमेश दुलाल, विजय तामांग, कृष्ण तामांग, तारा रोका , अर्जुन तामांग (माओबादीबाट प्रवेश)
बूनपा ६
शुशिल महर्जन, ज्ञानु खड्का श्रेष्ठ, प्रशान्त डंगोल, रामहरि खड्का
बूनपा ७
तोयानाथ अधिकारी, वसनारायण महर्जन, दिपु बस्नेत
बूनपा ८
मंजु बस्नेत थापा, रविन्द्र थापा, गोपाल डंगोल, माधव पौडेल
बूनपा ९
परशुराम कार्की, सुमित्रा त्रिपाठी पाण्डे, मोहनहरि जोशी, महेन्द्र प्रसाद श्रेष्ठ
बूनपा १०
उद्वव प्रसाद भट्टराई, चन्द्रमान श्रेष्ठ, गणेश कुमार मिश्र, रिता दाहाल, हेम कुमार राइ, विक्रम केसी, कर्ण तामांग, सावित्री सिटौला, हिरा रिमाल, दिल कुमार विक, तेज बहादुर लाउठी
बूनपा ११
भावना केसी, दिलिप थापा मगर, बिनोद तामांग, भगवती निरौला, कन्चन बास्तोला,दिपा थापा(एकीकरण प्रक्रियाबाट)
बूनपा १२
देवेन्द्र थापा, शान्ता ढकाल, सावित्री ढकाल, राजेन्द्र गुरागाई,पदमा क्षेत्री, इश्वरी भट्टराई
बूनपा १३
विष्णु बहादुर श्रेष्ठ, शान्ता भाई श्रेष्ठ, एच श्रेष्ठ, राधे श्याम श्रेष्ठ, मंगल दास श्रेष्ठ, जय कुमार श्रेष्ठ

देव श्रेष्ठ (अपांगता)

 

 

 


Published :११ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media