पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

राष्ट्रपाटी न्युज

असार १७, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

नयाँ मूल्य दर सोमबार राति १२ बजेबाट लागू भएकाे छ । निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ ।

 


Published :असार १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media