फेरी पेट्रोल, डिजेल र मट्टीतेलमा पाँच रुपियाँ बृद्धि

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०७८

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल , डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कायम भएकाे छ भने डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १३३ रूपैयाँ कायम भएकाे छ ।


Published :फाल्गुन १९, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media