नायिका केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारका बीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् ।

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।


Published :८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media