एमाले अध्यक्ष ओलीद्वारा विशेष पत्रकार सम्मेलनको आयोजना (पूर्ण पाठसहित)

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउन आममतदातालाई आह्वान गरेका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममार्फत् विशेष अपिल गर्दै अध्यक्ष ओलीले समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको तथ्य प्रस्तुत गरेका छन् । अध्यक्ष ओलीले ६७ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनसहितका विषयमा अध्यक्ष ओलीले राखेको ६७ बुँँदे धारणाको पूर्णपाठः

 

 

 

 

 


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media