शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०७९

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ ।

उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।


Published :जेष्ठ ६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media