नगरवासीको सेवाका लागि बुनपाको “हेल्लो बुढानीलकण्ठ” सेवा

काठमाडौँ । नगरवासीको सेवाका लागि बुढानीलकण्ठ नगरपालिकाले “हेल्लो बुढानीलकण्ठ” सेवाको प्रारम्भ गरेको छ ।

नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण महाशाखा/शाखा, वडा कार्यालय, संघ/संस्था लगायत नगरपालिकाबाट संचालन हुने कार्यक्रमको जानकारी, सूचना, गुनासो र  सुझावका लागि टोल फ्री नम्बरः 1660010032 वा 01-4377235 मा फोन गरी वा  hellobunapa@gmail.com र  hello.budhanilkanthamun.gov.np मा सम्पर्क गर्न सकिने जानकारी नगरपालिकाले एक सूचनामार्फत गराएको छ ।

नगरपालिकाद्वारा जारी सूचना


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media