बुनपाको घरनक्सा पास सेवा १७ दिन बन्द

राष्ट्रपाटी न्युज

असार १३, २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले घरनक्सा पास सेवा १७ दिन  बन्द गर्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै असार १५ देखि ३२ गतेसम्म घरनक्सा पास गर्ने सेवा बन्द गर्ने भएको हो ।

बुनपाद्वारा जारी सूचना

 


Published :असार १३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media