बाजुरामा भूकम्पको धक्का

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो ।


Published :साउन २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media