काठमाडौं महानगर प्रवक्ताको जिम्मेवारी नवीन मानन्धरलाई  

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रवक्ता वडा नं १७ का अध्यक्ष नवीन मानन्धर भएका छन् । महानरपालिकाले उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

महानगरका मेयर  बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको  छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media