ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

काठमाडौँ । ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्ङटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

गए राती याम्फेवा खोला छेउमा भएको दुर्घटनामा चारैजनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिएका छन् ।

अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media