एन्फाको सहमहासचिवमा दामोदर भट्टराई (बद्रि ) नियुक्त

राष्ट्रपाटी न्युज

फाल्गुन १७, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाको कार्य समिति बैठकले बूढानिलकन्ठ -१२ निवासी दामोदर भट्टराई (बद्रि ) लाइ सहमहासचिव पदमा नियुक्त गरेको छ। त्यसैगरी उक्त पदमा अरुण मान जोशी तथा बसन्त राज अर्याल समेत नियुक्त भएका छन्।

त्यसैगरी सहकोषाध्यक्षमा पूर्णमान चित्रकार नियुक्त भएका छन्।

आज बुधवार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको बैठकले उक्त निर्णय गरेको एन्फाको वेव साइटमा उल्लेख गरिएको छ।


Published :फाल्गुन १७, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media